५ बैशाख २०८३, शनिबार | Sun Apr 19 2026

माङ्सेबुङ ६ को वडाध्यक्षमा एमालेका प्रदिप साङ्पाङ प्यानल बिजयी ( अन्तिम मतपरिणाम सहित )

माङ्सेबुङ : माङसेबुङ गाउँपालिका वडा नम्बर ६ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । नेकपा एमालेका प्रदिप साङपाङ ८ सय ३० मतका साथ विजयी भएका हुन् । उनका प्रतिष्पर्धी कांग्रेसका जीवनकुमार राईले ३ सय ३४ मत ल्याएका  थिए । वडा अध्यक्षमा निर्वाचित प्रदिप निवर्तमान वडाअध्यक्ष हुन् । उनी अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसबाट वडाअध्यक्षमा…