किरात समाचार : पुर्बी नेपालको प्रदेश नं. १ मोरङ जिल्लाको उर्लाबारी नगरपालिका अवस्थित आत्मानन्द मिङ्सो माङहिम रहेको छ । किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ्ज्युको नामबाट माङहिमको नामकरण गरिएको हो । बि:स ०६६ साल चैत ३० गते सोमबार किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम द्वारा यस माङहिम शिलान्यास भएको थियोे ।…