मिक्लाजुङ गाउँपालिका वडा ५ अध्यक्षले सेवाग्राहीलाई खाली हात पठाउदैनन । सेवाग्राहीहरु वडा कार्यालय आउदा वडा सचीव नभएको बेला आफै सचिबको काम गरिदिन्छ्न, त्यही भएरनै वडा अध्यक्ष अबिसन लाओतीलाई दोस्रोपटक पनि जिताएका छन । वडा अध्यक्ष लाओतीलाई सोधेको प्रश्नमा वडा सचिब केही कामका लागि बाहिर हुनुहुन्छ त्यही भएर मैले काम गरेको हो ।वडा अध्यक्ष लाओती मिजासिला…