धनकुटा । किरात साम्यो माङसेवासावा थुम पान्जुम्भो धनकुटाको आयोजनामा साँगुरीगढी गाउँपालिका वडा न. २, बुढीमोरङमा किरात धर्म दर्शन र कर्मकाण्डबारे एकदिने धार्मिक प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोका सचिव सञ्च सङबाङफे , कोषाध्यक्ष प्रकाश सावदेनको बिशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्थामा आवद्ध प्रतिनिधिहरुको समेत उपस्थिति रहेको…