११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

पहिचानको आन्दोलनमा २५ जना आदिवासी प्रबुद्ध व्यक्तिहरूको ऐक्यबद्धता

काठमाडौं । पहिचानको आन्दोलनमा २५ जना आदिवासी प्रबुद्ध व्यक्तिहरूले ऐक्यबद्धता जनाएका छन् । आज विज्ञप्ती जारी गदै आदिवासी प्रबुद्ध व्यक्तिहरूले पहिचानको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् । विज्ञप्तिकाे पूर्ण पाठ : पहिचानको आन्दोलन चुलिँदो असमानताको खाडल कम गर्न, सामाजिक न्याय, पहुँच, जातीय सद्भाव, भातृत्व एवं सहिष्णुता दर्विलो बनाउनको लागि हो । नेपालको विविधतापूर्ण असन्तुलित समाजको संरचनालाई…