१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

देउमाई नगरपालिकाको आ.व. २०८०/०८१ को वार्षिक बजेट वक्तव्य (पूर्णपाठसहित)

इलाम : यस देउमाई नगरपालिकाको आठौं नगर सभाका सभाध्यक्ष ज्यू तथा उपस्थित सभाका सदस्य ज्यूहरु, आज हामी यस आठौं नगर सभामा देउमाई नगरपालिकाको समुन्नत भविष्यका लागि दीर्घकालीन सोच सहित आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्न उपस्थित भएका छौं । देउमाई नगरपालिकाको बजेट एवम् कार्यक्रम तर्जुमा समिति संयोजकको हैसियतले यो सम्मानित नगरसभा समक्ष आर्थिक वर्ष…