१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

संघर्ष समितिले मुख्यमन्त्री कार्कीलाई बुझायो अल्टिमेटम पत्र

विराटनगर । कोशी प्रदेश नाम विरुद्ध आन्दोलन गर्दै आइरहेको प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले मुख्यमन्त्री हिक्मतकुमार कार्की र सभामुख बाबुराम गौतमलाई आइतबार अल्टिमेटमको रुपमा ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा भनिएको छ' ‘प्रदेश सभा तुरुन्त सुचारु गरेर कोशी नामलाई खारेज गरी जनक्रान्ति र आन्दोलनले स्थापित गरेका जनादेश र राजनीतिक एजेन्डाहरूलाई सम्बोधन गर्ने गरी…