४ असार २०८३, बिहिबार | Fri Jun 19 2026

झापाको केर्खामा सिलाम साक्मा स्थापना

दमक । झापाको कमल गाउँपालिका ३ केर्खामा याक्थुङ लिम्बू जातिको मुन्धुमअनुसार मौलिक पहिचान वोकेको रक्षा कवचको प्रतिक “सिलाम् साक्मा” आज स्थापना गरिएको छ । मंगलबार किरात याक्थुङ चुम्लुङ केन्द्रीय सदस्य चन्द्रकला लिम्बुले विधिवत रुपमा स्थापना गरिएको सिलाम् साक्माको अनावरण गर्नु भएको थियो । पृथ्वीदेखी माथिका देवलोकमा, पृथ्वीलोक,आत्मालोक,आकाशलोक, न्यायलोक, सत्यलोक, उज्ज्वललोक, तपलोक,पवित्रलोक बैकुण्ठलोक रहेका छन् ।…