५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

दमकमा चासोक तङ्नाम संगै सिरिजङगाको ३१८ औ जयन्ती मनाइयो

दमक । किरात याक्थुङ लिम्बूहरुको महान चाड चासोक तङ्नाम  को अवसरमा विभिन्न कार्यक्रम सहित आज सम्पन्न भएको छ । विहिवार झापाको दमक ७ स्थित किरात भवनमा किरात याक्थुङ् चुम्लुङ् दमक नगर समितिको आयोजनामा चासोक  तङ्नाम  तथा तेअङ्सी सिरिजङगा सिंथेबेको ३१८औं जन्म जयन्ती कार्यक्रम कियाचु पूर्व केन्द्रीय उपाध्यक्ष धिरेन लाओतीको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो ।…