८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

दमकमा सांगीतिक कार्यक्रम हुने – Kiratsamachar

किरात समाचार : झापाको दमकस्थित गोर्खा डिपार्टमेन्टको सभाहलमा सांगीतिक कार्यक्रम हुने भएको छ। याक्थुङ मुनचइत चोक सयङको आयोजनामा भोलि आइतबार बेजोड साङगितिक कार्यक्रम हुने भएको हो । भारतको सिक्किममा नियारा प्रडक्सनको आयोजनामा सम्पन्न  याक्थुङ आइडल सिजन -१ बिजेता सहित टप - ६ मा पर्न सफल कलाकारहरुको बेजोड साङगितिक प्रस्तुति रहने आयोजकले जनाएको छ । सांगीतिक…