८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

प्रदेश १ को नाम ‘लिम्बुवान किरात’ राख्न माग गर्दै चन्द्रगढीमा कोणसभा

किरात समाचार : झापाको चन्द्रगडीस्थित लिम्बुवान ,किरात संयुक्त सङ्घर्ष समिती झापाले कोणसभा गरेको छ । मंगलबार प्रदेश १ को नामाकरण लिम्बुवान,किरात हुनुपर्ने माग राख्दै संघर्ष समितीको आयोजनामा चन्द्रगढीस्थित महेन्द्र चोकमा कोणसभा गरेको हो । चन्द्रगढीस्थित लेखनाथ चौकदेखि संघर्ष समितिमा आबद्ध विभिन्न राजनैतिक दलका घटक लगायत संयुक्त संघर्ष समितिको प्लेकार्ड बोकेर नारा गुञ्जाउँदै महेन्द्र चौकसम्म र्याली…