१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

केन्याविरुद्धको टी–२० क्रिकेट सिरिजमा नेपालको जीत | kiratsamachar

काठमाडौं - नेपालले केन्याविरुद्धको टी–२० अन्तर्राष्टिय क्रिकेट सिरिज नेपालले ३–२ जितेको छ । नेपालले आज भएको खेलमा केन्यालाई ३१ रनले पराजित गरेको हो । केन्याको नैरोवी क्रिकेट मैदानमा टस जितेर नेपालले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाउँदै एक सय ७५ रन बनायो । एक सय ७६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा केन्याले…