साफ यू–२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भएको उद्घाटन खेलमा माल्दिभ्सलाई ४–० गोल अन्तरले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । नेपाललाई सानदार जित दिलाउन दिपेश गुरुङ, सुगम सुवाल, कृतिस रन्त छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे।नेपालले खेलको ४२ औं मिनेटमा दिपेशको गोलबाट…