दमक: युक्पुङ अर्थात एउटा लिम्बू गाउँ घर बस्तीको कथा, गाउँले पाराको प्रेम र लवजलाई टपक्क टिपेर सुन्दर तरिकाले निर्माण गरिएको नेपाली कथानक चलचित्र ‘युक्पुङ’(बस्ती) को बिशेष प्रदर्शनीको पहिलो शो हाउसफुल भएको छ । झापाको दमकमा अवस्थित डि–म्याक्स सिनेमासमा आज शुक्रबार बिशेष प्रदर्शनी गरिएको याक्थुङ (लिम्बू) संस्कृतिमा आधारित चलचित्र ‘युक्पुङ’(बस्ती) को पहिलो शो हाउसफुल भएको दमक…