१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

चासोक तङ्नाम भव्यताका साथ मनाइदै

किरात समाचार । किरात समुदायको महान् चाड चासोक तङ्नाम विविध कार्यक्रमको साथ धुमधाम मनाइदैछ । पछिल्लो समय स्वदेश तथा विदेशमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइने गारिएको हो । यस्तै किरात लिम्बू समुदायको सघन बसोबास रहेको क्षेत्रहरूमा चासोक तङ्नाम पर्वको रूपमा मनाउने गर्दछ । त्यस्तै ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा,…