९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

म्यादी प्रहरी भर्नाका लागि आह्वान,भदौ ३० गतेदेखि दरखास्त दिन सकिने

काठमाडौं - आगामी मङ्सिर ४ गते हुने संघ र प्रदेश निर्वाचन सुरक्षाको लागि म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरीले आज एक सूचना जारी गरी आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदशेसभा सदस्य निर्वाचनका लागि स्वीकृत म्यादी प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड, २०७९ अनुसार भर्ना खुलाएको हो । योग्यता…