माङसेबुङ । इलामको माङसेबुङमा मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेनको माङसिवाखाहुन र सान्दर्भिकता विषायक अन्तरक्रिया कार्यक्रम शनिबार श्री सरस्वती माबिको हलमा सम्पन्न भएको छ । किरात इत्नामको आठौं श्रीङखलामा माबिका शिक्षक आङबुहाङ अबोध अबिरलले दिप बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । यसैगरी कार्यक्रममा लेखक तथा अध्येता नन्दकुमार नेम्बाङले अङसीमाङ आत्मानन्द लिङदेनको माङसिवाखाहुन र सान्दर्भिकताबारे प्रस्तुत गरेका थिए…