२८ असार २०८२, शनिबार | Sun Jul 13 2025

बुद्धिराज खेसाङको अध्यक्षतामा किरात साम्यो साक्थिम्गेन गेङगप पान्जुम्भो बेलडाँगी गठन

झापा । दमकको बेलडाँगीमा किरात किरात साम्यो साक्थिम्गेन तेङगप पान्जुम्भो गठन भएको छ । मंगलबार बेलडाँगीमा आयोजित भेलाले बुद्धिराज खेसाङलाई तेङगप पान्जुम्भोको अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा गुणराज राई र सुजना चाम्लीङ, सचिवमा पूर्णमाया राई, सह सचिवमा शेरबहादुर लाओती, कोषाध्यक्षमा योगिता राई, सह कोषाध्यक्षमा मंगलीमाया राई सर्वसम्मत चयन भएका छन् ।   सदस्यहरुमा…