किरात समाचार : राष्ट्रिय जनमुक्ति पार्टिको किरात, लिम्बूवान खम्बूवान प्रदेश परिषदले श्रावण २२ लाई लिम्बूवानको लालमोहर खोसेको भन्दै कालो दिनको रुपमा मनाउँदै बन्दको आह्वान गरेको छ । राष्ट्रिय जनमुक्ति पार्टीले यस वर्ष पनि बन्दलाई निरन्तरता दिने भएको छ । पार्टीको किरात, लिम्बूवान खम्बूवान प्रदेश परिषदले प्रत्येक श्रावण २२ गते अरुण पूर्वका ९ जिल्ला बन्द गर्दै…