७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय

किरात समाचारः स्थानीय तह २०७९ निर्वाचनको लागि उम्मेदवारी दिएकाहरुको अन्तिम नामावली आज प्रकाशित हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय छ । आजै बेलुका ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । कार्यतालिका अनुसार भोलि उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्नेछ । ७ सय ५३ पालिकाका ३५ हजार…