७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

इलाम–काठमाडौँ उडान सुरु

इलाम : इलाम नगरपालिका–९ मा निर्माण भएको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजबाट यती एयरलाइन्सको तारा एयरले नियमित उडान शुरु गरेको छ। तारा एयरको नाइन एन एलओले आजबाट सातामा २ पटक इलामबाट काठमाडौँ उडान भर्ने भएको हो। पहिलो व्यावसायिक उडानमा केही यात्रु र पर्यटन क्षेत्रका संस्थाका प्रमुख लिएर ११ बजे अवतरण भएको तारा एयर २ः२० मा फर्किएको थियो।…