१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

ओखलढुंगामा ताराहाङ राईको संयोजकत्वमा १ सय ५१ सदस्यीय पहिचानको लागि युवा घोषणा

दमक । पहिचानको आन्दोलन सशक्त बनाउनको लागि ओखलढुंगामा  पहिचानको लागि युवा गठन गरिएको छ । शनिबार ताराहाङ राईको संयोजकत्वमा १ सय ५१ सदस्यीय पहिचानको लागि युवा घोषणा गरिएको हो । कार्यक्रममा नेपाल आदिवासी महासंघका निवर्तमान उपाध्यक्ष गोबिन्द छन्त्याल, पुर्व महासचिव आङ्काजी शेर्पा, किरात याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापो ,किरात राई यायोक्खा उपमहासचिव अर्जुन जम्नेली लगायतको उपस्थिति…