१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

पहिचानको आन्दोलनलाई एसिया आदिवासीको साँझा संस्था एआइपीपी बाट समर्थन

झापा । एसियाका आदिवासीहरुको साझा संस्था एसियन इन्डिजिनियस पिपुल्स प्याक्ट (एआइपीपी)ले पहिचानको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ । नेपालसहित एसियाका विभिन्न १४ वटा देश सदस्य भएको एआइपीपीका पदाधिकारीहरु प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिद्वारा कोशी विरुद्धको आन्दोलनलाई समर्थन जनाउन यतिबेला नेपालमा छन् । एआईपीपीका महासचिव ग्याम वोङ्दी सिमरीले आदिवासी आन्दोलन ऐतिहासिक, तथ्यपरक साथै अधिकारमुखी…