१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

इलाम । जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । सोमबार जसपाको केन्द्रीय कार्यालय सिंहदरवारमा बसेको बैठकले  यादवलाई संसदीय दलको नेताका रुपमा सर्वसम्मतिले चयन गरेको हो । यसअघि जसपाको संसदीय दलको नेता रामसहायप्रसाद यादव रहेका थिए । उनी उपराष्ट्रपति बनेपछि संसदीय दलको नेता को हुने भन्‍नेमा पार्टीमा आन्तरिक रुपमा छलफल भइरहेको…