मोरङ : मोरङको पथरीशनिश्चरे ८ की २२ वर्षीया अस्मिता लिम्बूको रोटेपिङ खेल्ने क्रममा खसेर मृत्यु भएको छ । घुमघामका लागि पोखरा पुगेकी उनको रोटेपिङ खेल्ने क्रममा खसेर मृत्यु भएको हो । उनी पोखरा घुमेर मङ्सिर २० गते पथरीशनिश्चरे आफ्नो घर फर्किने तयारीमा थिइन् । घर फर्किने भनेर २० गतेको बसको टिकट पनि काटेकी थिइन् ।…