८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

नालीफुङ्वा पान्जुम्भोको २२ औ स्थापना दिवस

किरात धर्म सम्बद्ध युवाहरुको गौरवशाली साझा संगठन किरात साम्यो नालिफुङ्वा मुजोत्लुङ पान्जुम्भोको आज २२ औ स्थापना दिवस कार्यक्रम मनाइदै छ । बि.स २०५८ साल साउन १९ गते नालिफुङ्वा स्थापना भएको थियो । नालिफूङ्वा संगठन नेपालको विभिन्न जिल्लाहरुमा संगठन विस्तार गरिएको छ । मोरङ , झापा,इलाम , ताप्लेजुङ ,धनकुटा , सुनसरी , मोरङ , नेवाला काठमाडौ…