८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

एसईईको नतिजा सार्वजनिक – kiratsamachar

काठमाडौं : एसईईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार (आज) ५ लाख १४ हजार ७६० जना एसईई परीक्षार्थीको नतिजा सार्वजनिक गरेको हो । यो वर्ष ५ लाख १४ हजार ७६० जना विद्यार्थीहरुले देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए । एसईईको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय…