धरान : आगामी मंसिर ४ गते हुने निर्वाचनमा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राई सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् । जसपा धरानले मंगलबार धरानमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राईले सो कुरा बताएका हुन्। उनले भने आगामी प्रदेश र संघको निर्वाचनमा सत्ता साझेदार गठबन्धन संयुक्त रूपमा चुनावी मैदानमा उत्रने…