दमक । झापाको दमकमा नागरिक उन्मुक्ति पार्टी (एकीकृत ) लिम्बुवान प्रान्तीय समितिको ऐतिहासिक प्रथम सम्मेलन सुरु भएको छ । दमकको रोयल पार्टी प्यालेसको सभाहलमा नागरिक उन्मुक्ति पार्टी (एकीकृत ) लिम्बुवान प्रान्तीय समितिको आयोजनामा सनिवार भएको कार्यक्रमको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेसमलाल चौधरीले पानसमा दिप प्रज्वलन गरेर लिम्बुवानको प्रथम सम्मेलन उद्घाटन गरे । गत बैशाख १८…