किरात समाचार । प्रतिनिधि सभा तथा प्रदेस सभा आमनिर्वाचन २०७९ नेपालभर आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । माङ्सेबुङ - ५ भालुटारस्थित श्री सरस्वती माबिको मतदान केन्द्रबाट दिउँसोको १ बजेसम्ममा ७४४ मत खसेको हो । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा इलामको माङ्सेबुङ ५ अवस्थित सरस्वती माबिको मतदान केन्द्रमा पुरुषतर्फ ३९३ र महिलातर्फ…