९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

पान्थरमा शान्तिपूर्ण नैतिक दबाब समिति गठन

पान्थर  : प्रदेश नं १ को नाम बहुपहिचानको आधारमा किरात सगरमाथा राख्न माग गर्दै राजनीतिक दलका नेताहरुलाई नैतिक दबाब सिर्जना गर्ने उद्देश्यले गठन भएको शान्तिपूर्ण नैतिक दबाव समितिले पान्थरमा जिल्ला समिति गठन गरेको छ । आइतबार ध्रुब तुम्बापोको संयोजकत्वमा शान्तिपूर्ण नैतिक दवाव समिति पान्थर गठन भएको छ । समितिको सह संयोजकमा गुरुङहाङ सेर्मा र देबेन्द्र…