७ कार्तिक २०८१, बुधबार | Thu Oct 24 2024

किरात मोर्चाले स्वतन्त्र रुपमा उठेका उम्मेदवारहरुलाई सहयोग र समर्थन गर्दै

किरात समाचारः किरात मोर्चा नेपालले छाँया सरकार गठन गरि सम्पुर्ण स्थानिय चुनावमा प्रतिपक्षको भुमिका निर्वाह गर्ने धारणा सार्वजनिक गर्दै प्रेस बिज्ञप्ती जारी गरेको छ । स्वतन्त्र    रुपमा    उठेका   उम्मेदवारहरुलाई  समर्थन गर्दै भ्रष्टाचार,एम.सि.सी लगायत असमान सन्धी(सम्झौताहरु र छलकपट शास्त्रीय राजनितीक बेथिति, सत्य ,धर्म र न्याय को पक्षमा उभेर किरात सभ्यता अर्थात सत्ययुगिन चरित्र पुनस्स्थापनाको…