९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

समानुपातिक उम्मेदवारको बन्द सूची असोज २ र ३ गतेसम्म पेश गरी सक्नुपर्ने

काठमाडौ - आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक तर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । समानुपातिक तर्फको उम्मेदवारले असोज २ गतेदेखि ३ गतेसम्म दलहरुले उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्नुपर्नेछ ।