माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाडमा लिङ्देन नुमाङगेन्ना महान सेवा समारोह कार्यक्रमको तयारी पुरा भएको छ । इलामको माङसेबुङ ५ स्थित भोलि सोमबार हुने अङसीमाङ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङ्मा लिङ्देनज्यूको नुमाङगेन्ना महान सेवा समारोह कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको समारोह…