किरात समाचारः देश बनाउन नेताहरुलाई आग्रहका क्रममा अाज भदौ ३१ गते किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’ले आदिवासी जनजातिहरुलाई सम्बोधन नगरे देश विकराल अवस्थामा पुग्ने कुराको जोड दिंदै भन्नुभयो ‘ हामी जनजातिहरु सोझा छन्, दाया बाया गर्न जान्दैन एक पटक आदिवासीलाई नेतृत्व दिनुहोस ।’ शुक्रबार किरात धर्मगुरु निवासमा पूर्व भौतिक निर्माण तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङ…