२९ आश्विन २०८२, बुधबार | Wed Oct 15 2025

‘सहमति विना प्रदेश नामकरण गणितीय आधारमा गरिए बिद्रोह हुन्छ’ – अशोक चेम्जोङ

किरात समाचार : लिम्बुवान ,किरात नभए हजारौं हजारले बलिदान दिएर भएर पनि लिम्बुवान,किरात लेखाएरै छाड्ने संघिय लोकत्रान्तिक राष्ट्रिय मञ्चका महासचिव अशोक चेम्जोङले चेतावनी दिएका छन् । प्रदेश १ को नामकरण सवालमा प्रदेश सभा भवन अगाडि मंगलबार सम्पन्न धर्ना कार्यक्रममा बोल्दै चेम्जोङले भने ' प्रदेश संसदहरुले लिम्बुवान किरात चाहनेहरुको जनभावनालाई कुल्चेर गणितिय आधारमा अघि बढे बिद्रोह…