२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025

तेह्रथुमको तीनजुरेमा लाधुङसेमि सेवा

किरात समाचार : संखुवासभा र तेह्रथमको संगमस्थल तीनजुरेमा लाधुङ्सेमी सेवा सपन्न भएको छ । सोमबार किरात धार्मिक बिधि अनुसार  लाधुङसेमी  सेवा सम्पन्न भएको हो । विश्व शान्ती तथा मानव एकता चराचर सृष्टि रक्षार्थ सामुहिक रुपमा आयोजना गरिएको  सेवामा साङ्दाङ्गेन वारुमसावा घनश्याम सावादेन तथा संखुवासभा धर्मदेबी नगरपालिका १ का सादाङ्गेन वारुमसावा हिन्दराज मुसाहाङ, माङ्सेवासावा सन्तकुमार सुक्वाबा,…