पान्थरः पान्थरकाे याङवरक गाउँपालिका जिल्लाकै पहिलो खोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ । आज एक कार्यक्रमकाबीच जिल्लाकै पहिलो पहिलो खोप सुनिश्चित गाउँपालिका घोषणा भएको हो । पालिकाले जन्मे देखी ५ वर्ष सम्मका बालबालिकालाई सम्पुर्ण खोप दिसकेपछी पुर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको हो । १६ हजार ८ सय २१ जनसंख्या भएको गाउँपालिकामा ५ वर्ष मुनिका…