५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

याक्थुङ युवा मञ्च ताप्लेजुङ अध्यक्षमा बिरेन लिम्बू निर्वाचित

किरात समाचार । याक्थुङ युवा मञ्च ताप्लेजुङ जिल्ला अध्यक्षमा बिरेन तबेबुङ लिम्बू निर्वाचित भएका छन् । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित बिहिवार सम्पन्न भएको तेस्रो अधिबेशनबाट लिम्बू अध्यक्षमा निर्वाचित भएको हो । उपाध्यक्ष किस्मत लिङखिम,मेलिना लिम्बू,सचिवमा शोभा सावदेन,सहसचिवद्धय प्रदिप तवेवुङ र सुजन अन्छङ्वो, कोषाध्यक्ष रस्मिता काङबा निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा सदस्यहरु विमल माङ्ग्युङ ,सन्तोष तपमादेन्…