काठमाडौ - ललितपुरको महालक्ष्मी ८ लुभु ज्यासिरकोट स्थित रहेको किरात माङसेसे हाङसाम माङहिममा मासिक सेवा सम्पन्न भएको छ । शनिबार लुभु,ललितपुर स्थित रहेको हाङसाम माङहिममा मासिक सेवा लगाइएको हो । सेवाको आयोजना किरात धर्म तथा साहित्य उत्थान संघ नेवाला शाखा समिति , किरात साम्यो माङसेवासावा ललितपुर समिति, किरात धर्म तथा साहित्य उत्थान संघ ललितपुर शाखा…