१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

सिरिजङ्गा गोल्डकपको उपाधि सुनाकोटी सिटी काठमाण्डौंलाई – kiratsamachar

किरात समाचार । ताप्लेजुङको सिरिजङ्गा - ४, तेल्लोकमा संचालित दोस्रो सिरिजङ्गा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सुनाकोटी सिटी एफसी, काठमाडौले उपाधि जितेको छ। तेल्लोक माविको खेलमैदानमा सम्पन्न भएको फाइनल खेलमा न्यु स्टार क्लब, झापालाई शून्यका विरुद्ध १ गोलले हराउँदै सुनाकोटीले उपाधि जितेको हो । खेलको दोस्रो हाफको ७८औं मिनेटमा शिशिर लेखीले गरेको एक मात्र गोल सुनाकोटीलाई…