१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

पाँचथरमा नेकपा एमालेका बसन्तकुमार नेम्वाङ विजयी

पाँचथर । प्रतिनिधि सभा सदस्य निर्वाचन पाँचथरबाट नेकपा एमालेका बसन्तकुमार नेम्वाङले नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बेलाई पराजित गर्दै विजयी भएका छन् । नेम्बाङले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई ४७ मतान्तरले पराजित गरेको हो । नेम्वाङले ३२ हजार १ सय १० मत प्राप्त गरेका छन् । आङ्देम्बेले ३२ हजार ६३ मत प्राप्त गरेका छन् ।…