काठमाडौं : प्रतिनिधिसभाबाट नागरिकतासम्बन्धी विधेयक पारित भएको छ । प्रतिनिधिसभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक शुक्रबार दिनभर छलफलपछि बहुमतले पारित भएको हो । नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई तत्काल नागरिकता दिन हुने पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी थिए । नेकपा एमाले, राष्ट्रिय जनमोर्चा,…