२९ आश्विन २०८२, बुधबार | Thu Oct 16 2025

लिम्बू भाषा कक्षा ११ र १२ को परीक्षा नतिजा सार्वजनिक

किरात समाचार : लिम्बू भाषा उच्च माध्यमिक परिषदले कक्षा ११ र १२ को परिक्षा नतिजा सार्वजनिक गरेको छ । सोमबार शैक्षिक सत्र २०७८ को लिम्बू भाषाको कक्षा ११ र १२ को नतिजा सार्वजनिक गरिएको लिम्बू भाषा शिक्षा परिषदको परीक्षा नियन्त्रण बोर्डले जनाएको छ । यस बर्ष पूर्वको इलाम,पाँचथर र ताप्लेजुङमा लिम्बू भाषाको परिक्षा भएको थियोे…