५ बैशाख २०८३, शनिबार | Sun Apr 19 2026

प्रदेश १ को नाम ‘लिम्बुवान,किरात’ प्रदेश राख्न संघर्ष समितिको माग

काठमाडौ : विभिन्न दल र सामाजिक संस्थाका प्रतिनिधिहरुले प्रदेश १ को नाम ‘लिम्बुवान, किरात प्रदेश’ राख्न माग गरेका छन् । ‘लिम्बुवान, किरात संयुक्त संघर्ष समिति’मा आबद्ध दल र सामाजिक संस्थाका प्रतिनिधिहरुले आज काठमाडौंको अनामनगरमा पत्रकार सम्मेलन गरी प्रदेश १ को नाम लिम्बुवान, किरात राख्न माग गरेका हुन् । उनीहरुले आफूहरुको मागलाई नजरअन्दाज गरी प्रदेशको नाममा…