४ असार २०८३, बिहिबार | Fri Jun 19 2026

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्वव थापा नियुक्त – kirat samachar

बिराटनगर । कोशी प्रदेशमा नेपाली काङ्ग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त गरिएको छ । कोशी प्रदेश प्रमुख परशुराम खापुङले तोकिएको समय सिमा भित्र ४७ जनाको हस्ताक्षर सहित थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन । मुख्यमन्त्री कार्यालयले प्रेस बिज्ञप्ति जारी गर्दै नेपाल संविधान (२०७२) को धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेको उल्लेख…