पाँचथर - किरात याक्थुङ चुम्लुङ लिम्बु साँस्कृतिक परिषद पान्थरको चौंथो अधिबेशन आयोजक समिती गठन गरेको छ । पाँचथरको फिदिमस्थित होटल सिङ्गापुरको सभाहलमा शनिबार जिल्ला अध्यक्ष डिआर हाङ्सरुम्बाको संयोजकत्वमा १५ सदस्यीय अधिबेशन आयोजक समिती गठन गरेको हो । सहसंयोजकमा सुबास केरुङ ‘नुनाम’ र सदस्य सचिवमा निसाम तुम्बापोलाई चयन गरिएको छ । सदस्यहरुमा राहुल जबेगु, सम्झना योङ्हाङ,…