किरात समाचारः इलामको माङसेबुङ ५ भालटारमा पहिचान पक्षधरकोे चुनावी आमसभा हुने भएको छ । चैत २१ गते धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङको प्रमुख अतिथ्यतामा माङसेबुङ ५ भालुटारमा पहिचान पक्षधरकोे चुनावी आमसभा हुने भएको हो । आमसभालाई भव्य बनाउन विभिन्न उपसमिति गठन गर्दै, चुनावी सभामा प्रमुख वक्ताका रुपमा मेयर हर्कराज साम्पाङका साथमा राष्ट्रिय कलाकारहरु सिर्जना निङलेकु,…